सम्पादकीय
सरकारले आम नागरिकको भावनाको बुझ्नुपर्ने पहिलो कर्तव्य हो । जनताले संविधानमा प्राप्त गरेका अधिकारहरु शिक्षा, स्वास्थ्य, रोजगारी, गाँस, वास र कपास अति महत्वपूर्ण बिषयहरु हुन् । यस्ता बिषयहरुमा जुनसुकै सरकार भएपनि गम्भीर हुनुपर्दछ यो...
पुरा पढ्नुहोसदैलेखमा पछिल्ला दिनहरुमा कृषि, पशुपालन, लगायत अन्य बिभिन्न उद्यममा जोडिनेहरुको संख्या बढ्दै गएको छ । विदेशमा लामो समय सम्म बसेर घर फर्केका कतिपय युवाहरु अहिले उद्यमी बनिरहेका छन् । उद्यमलाई महत्वपूर्ण पेशा बनाउँदै काम गरिरहेका...
पुरा पढ्नुहोसनेपालमा पछिल्ला दिनहरुमा हुने अधिकाँस गतिविधिहरु मध्ये सबैभन्दा खतरनाक काम संस्थागत अनियमितता हो । संस्थागत रुपमा हुने राज्यको दोहन पनि अर्को महत्वपूर्ण बिषय हो । पछिल्ला दिनहरुमा उठेका केही बिषयहरुले राज्यका ओहदामा रहेकाहरुले सामुहिक...
पुरा पढ्नुहोसनेपालमा अत्याधिक मात्रामा भ्रष्टाचार भएको भन्ने धेरै तत्थ्यहरु बेला बेलामा उठ्दै सेलाउँदै गरेका हुन्, धेरै सरकारहरुले भ्रष्टाचारका बिषयहरु, फाइलहरु केही मात्रामा खोल्ने पुनः बन्द गर्ने खालका कामहरु गरेको पनि देखिन्छ । बास्तवमा भ्रष्टाचार र...
पुरा पढ्नुहोसजोखिम हरेक हिसावले बढीरहेको अवस्था छ । विश्वका शक्ति राष्ट्रहरु कसरी प्रभावशाली बन्ने भन्ने होडवाजीका लागि जोखिम उठाएको अवस्था छ भने गरिव र विपन्न राष्ट्रहरुले कसरी सडक गाउँसम्म पु¥याउने भन्दै सडक निर्माण गर्ने नाममा...
पुरा पढ्नुहोसहरेक व्यक्तिको आर्थिक अवस्था सुधारका लागि गर्नुपर्ने पहिलो काम भनेको कृषि हो । कृषि नेपालको सन्र्दभमा अँझै प्रभावकारी मानिन्छ । कृषि सँगै अर्को महत्वपूर्ण बिषय भनेको पशुपालन हो । कृषि र पशुपालनलाई नेपालको सन्र्दभमा...
पुरा पढ्नुहोसकर्णाली अथाहा सम्भावना भएको प्रदेश हो । तत्कालिन समयमा सिल्क रोड मार्फत कर्णालीले आफ्नो परम्परागत विकासको मोडेल तयार गरेको थियो । विकासको मोडेल यतीमात्र फरक थियो कि तत्कालिन समयमा छोटो दुरीको व्यापारिक केन्द्र बनेको...
पुरा पढ्नुहोसयति वेला मुलुकमा सुन काण्ड, ललिता निवास जग्गा काण्ड लगायत कुराहरुले खुवैचर्चा पाएका छन् । विभिन्न सरकारका पालामा गरिएका निर्णयको प्रदाफास हुँदै छ । संविधान अनुसार सबैले कानुनको वरावर पालना गर्नुपर्ने हुन्छ । तर यति...
पुरा पढ्नुहोसअन्य प्रदेश भन्दा कर्णाली विकासका हिसावले पछि छ । यहाँका नागरिक सुलभ स्वास्थ्य सेवादेखि पूर्ण खाद्य अधिकारबाट बञ्चित छन् । समयमै स्वास्थ्य सेवा नपाउदा मृत्यु वरण गर्नुपर्ने कर्णालीका नागरिकका अघि बाध्यता छ । संघीयता...
पुरा पढ्नुहोसमुलुक संघीयतामा गएसँगै सिंहदरवार केन्द्रिकृत अधिकार गाउँमा ल्याउने, जनताका समस्याको समाधान नजिकका सरकारले गर्ने भन्दै सञ्चालनमा आएका स्थानीय सरकार अहिले नागरिकका समस्या समाधान भन्दा पनि ऐन, नियम विपरीत सत्ता सञ्चालनमा हावी देखिएका छन्...
पुरा पढ्नुहोस